×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्ण रुपमा हट्यो काठमाडौंको निषेधाज्ञा

पूर्ण रुपमा हट्यो काठमाडौंको निषेधाज्ञा

काठमाडौं - कोभिड-१९ को  नियन्त्रणका लागि  काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटेको छ। 
उपत्यकामा गत २३ माघदेखि आंशिक रुपमा स्मार्ट लकडाउन जारी थियो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा पूर्ण रुपमा हटेको  जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।

प्रतिकृया दिनुहोस्