×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

भरतपुर अस्पतालका अध्यक्ष अधिकारी माओवादीले दियो चितवन ३ को टिकट

भरतपुर अस्पतालका अध्यक्ष अधिकारी माओवादीले दियो चितवन ३ को टिकट

असोज २३, २०७९

चितवन - चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ । यस अघि उहा डा. भोजराज अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुनुहुन्थ्यो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाउनुभएकाे हाे ।

सबै पढ्नुहोस