×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तरकारीले बजार पाएन, शीतभण्डार नहुँदा मर्कामा किसान

तरकारीले बजार पाएन, शीतभण्डार नहुँदा मर्कामा किसान

पुस २५, २०८१

बाक्लो हुस्सु र शीतलहरले तराई मधेशमा उत्पादन भएको तरकारी नोक्सान हुने चिन्तामा छन् । उत्पादित तरकारी बेच्न बजारको चिन्ता छ । दु:खजिलो गरेर उब्जाएको तरकारीले बजार र उचित भाउ नपाएपछि तरकारी कुहिने डरमा सस्तोमै बेचिरहेको गौशाला–३ की किसान गंगा चौधरीले बताइन् ।  तरकारी बेच्न बर्दिबास बजार पुग्ने गरेकी उनले लगानी र ढुवानी खर्चसमेत उठाउन मुस्किल भइरहेको बताइन् । गत शनिबार प्रतिकिलो १० रुपैयाँमा बेचेको काउली आइतबार त्यही भाउमा पनि बिक्री ह

सबै पढ्नुहोस