नेकपा एसको सचिवालय बैठक बस्दै, स्थगित कमिटीका बैठकको मिति तय गरिने
साउन १५, २०८०नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रिय कार्यालय,आलोकनगर मीनभवनमा बैठक बस्नेछ। सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ। यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। प्रावधिक
सबै पढ्नुहोस