नेपाल सुपर लिग : धनगढीको पहिलो जित
बैशाख १४, २०७८काठमाडौं - धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे । काठमाडौंविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमै तीन गोल गरे
सबै पढ्नुहोस