स्वास्थ्यका ५ उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ?
साउन २५, २०७९काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ५ जना उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रायका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको समन्वय महाशाखामा डा. सञ्जयकुमार ठाकुरलाई ल्याइएको छ
सबै पढ्नुहोस