वायुसेवा सञ्चालकले हडताल नगर्ने, वार्ता जारी
असार ८, २०७९काठमाडौँ- वायुसेवा सञ्चालकहरुले हडताल नगर्ने भएका छन् । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट उनीहरू पछि हटेका हुन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो । जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको वायुसेवा सञ्चालक संघक
सबै पढ्नुहोस