×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा  र विक्रीदर १३२।३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६ पैसा तोकेको छ । भने विक्रीदर ८६.७७ पैसा छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा  विक्रीदर १८.७७ पैसा रहेको छ । यस्तैगरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४।२३ पैसा छ । 

प्रतिकृया दिनुहोस्