नेप्सेमा थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का
असार २८, २०७९काठमाडौं- नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । सोमबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेकाले मंगलबारदेखि यी दुई कम्पनीको सेयर कारोबार रोक्का हुने नेप्सेले जनाएको छ । बीमा समितिले २३ जेठमा एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरूलाई असार मसान्
सबै पढ्नुहोस