×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लिग टू : स्कटल्याण्डसँग खेल्दै नेपाल

लिग टू : स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बुधबार नेपाललले बलियो प्रतिस्पर्धी स्कटल्याण्डसँग खेल्दै छ । स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल बुधबार पहिलो जितको खोजीमा हुनेछ । स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो ।

प्रतिकृया दिनुहोस्