‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक
साउन १०, २०७९काठमाडौँ- भदौको ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेमगञ्ज’को ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको छ । यो फिल्मले २ पुस्ताको प्रेम कथा भनेको छ । फिल्ममा नायिका सुरक्षा पन्त विशेष भूमिकामा छिन् । फिल्मले मुख्यतयाः नायिका बेनिशा हमाल र कलाकार तेज गिरीविचको प्रेम भन्छ । तेजलाई पर्खिएर हरेश खाएपछि जीवनलाई नयाँ मोडलमा पुर्याएकी एक यूवतीको भूमिकामा बेनिशा
सबै पढ्नुहोस