काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीको छापा, २० भन्दा बढी पक्राउ
साउन ९, २०७९काठमाडौं- काठमाडौंमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले कल सेन्टर सञ्चालन
सबै पढ्नुहोस