तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान
भदौ १, २०७९गलेश्वर- एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किनुभएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । उहाँ तरकारी खेती गरेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त हुनुहुन्छ । गोडमेल, मलजल र फलफूल रेखदेखनै उहाँको दैनिक
सबै पढ्नुहोस