एकै दिन ३ हजार ३१७ जना सवारी चालक कारबाहीमा
भदौ २, २०७९काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन
सबै पढ्नुहोस