×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा २० जनाको मृत्यु

मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा २० जनाको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरू मृत्यु भएको आशङ्का गरिएको छ ।

विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन । अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ ।मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए । 

प्रतिकृया दिनुहोस्