धेरैजसो ठाउँमा वर्षा, सुदूरपश्चिमका केही ठाउँमा बाढी
भदौ २५, २०७९काठमाडौं - आज देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको छ। उहाँका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा डडेल्धुरामा ८० मिलिमिटर पानी परेको छ । यस्तै बाजुरामा ३५ मिलिमिटर र ताप्लेजुङम
सबै पढ्नुहोस