भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको कुनै संलग्नता छैन: गृह मन्त्रालय
जेठ १०, २०८२काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि किसिमको संलग्नता नरहेको गृह मन्त्रालयले शनिबार स्पष्ट पारेको छ। मन्त्रालयले भिजिट भिसा प्रकरणमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्रालय तथा मन्त्रीको संलग्नता रहेको भनी प्रकाशित समाचारप्रति आफ
सबै पढ्नुहोस