×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कतार विश्वकप फुटबल : इरानमाथि इंग्ल्यान्डको सानदार जित

कतार विश्वकप फुटबल : इरानमाथि इंग्ल्यान्डको सानदार जित

मङ्सिर ५, २०७९

काठमाडौं - कतार विश्वकप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ ।खालिफा इन्टरनेसनल स्टेडियम कतारमा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।

सबै पढ्नुहोस