गठबन्धनलाई पछि पार्दै चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै
मङ्सिर ६, २०७९चितवन- गठबन्धनलाई पछि पार्दै चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कामयमै रहेको छ ।पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले ४ हजार १ सय ८३ मत प्राप्त गर्दा माओवादी केन्द्रका डा भोजराज अधिकारी ३ हजार ५ सय ७९ मत ल्याएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले गठबन्धनका उम्मेदवार अधिकारीलाई पछि पारे
सबै पढ्नुहोस