करणराज कार्कीको ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ सार्वजनिक (भिडियो)
पुस १२, २०७९काठमाडौं- ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ बोलको कौरागीत सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो । गीतमा आइत गुरुङ, शशिका राई र सविना योङहाङ लिम्बुले आवाज दिएका छन् । देवेश राईको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीत ‘संगीत भकारी’ युट्युब च्यानलमा हेर्न र सुन्न स
सबै पढ्नुहोस