दौरा सुरुवालमा शीतलनिवास पुगे प्रचण्ड
पुस ११, २०७९काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।
सबै पढ्नुहोस