अविवाहित दीपाश्री निरौलाले किन लगाइन सिउँदोमा सिन्दुर ?
पुस २१, २०७९काठमाडौँ- कलाकारितामा स्थापित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई लिएर बेला बेला विभिन्न स्क्यान्डल सार्वजनिक भइरहन्छन्। फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेका छन्। दीपक–दीपाले थुप्रै हिट काम गरेका छन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ। पछिल्लो पटक उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्
सबै पढ्नुहोस