मुख्यमन्त्रीमा खगराजलाई भोट हाल्छु : दीपक मनाङे
पुस २५, २०७९पोखरा- स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले सरकारको पक्षमा मतदान गर्ने बताएका छन् । उनले अहिले कम्युनिस्ट एलायन्सभन्दा बाहिर जान नमिल्ने भन्दै कम्युनिस्ट सरकारलाई मतदान गर्ने बताए । यसकाे अर्थ गण्डकीमा सत्ता गठबन्धनले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाइ मुख्यमन्त्री बनाउँदा उनले खगराजलाइ नै समर्थन गर्ने छन् ।
सबै पढ्नुहोस