×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि उनले आकस्मिक बैठक बोलाएका हुन् ।

विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।  दुर्घटनाको विवरण बुझ्न उनी त्रिभुवन विमानस्थल गएका छन् । 

प्रतिकृया दिनुहोस्