राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक वस्दै
माघ २६, २०७९काठमाडौं - सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ । एमालेसह
सबै पढ्नुहोस