पार्टीको दुईमहिने सङ्गठनात्मक अभियान चलाउँदै छौँ:प्रधानमन्त्री प्रचण्ड
माघ २९, २०७९काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्
सबै पढ्नुहोस