अब यु–१९ क्रिकेट टिमको कप्तानी देव खनालले समाल्ने
फाल्गुण ९, २०७९काठमाडौं-नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् । यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ । यु–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छ
सबै पढ्नुहोस