पौडेलले राष्ट्रपतिको कार्यभार सम्हालेपछि गृह जिल्लावासी हर्षित
फाल्गुण २९, २०७९काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हालेपछि उनको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । विकासप्रेमी नेता देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हा
सबै पढ्नुहोस