बैतडीमा जिप दुर्घटना हुदाँ तीनजना घाइते
फाल्गुण ७, २०७९बैतडी - दार्चुलाको गोकुलेश्वरबाट बैतडीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । से १ ज ९२७ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाण्डौं घुसिल्लामा आइतबार बिहान भएको दुर्घटनामा तीनजना घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिपमा नौजना यात्रु सवार थिए । जिप
सबै पढ्नुहोस