यो सरकार नै मिटरब्याजी बन्यो : सांसद ज्ञानेन्द्र शाही
चैत २९, २०७९काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाउनु भएको छ।आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले माथिल्लो कर्णालीमा निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गर्नुभयो। उहाँले सो बजेट रोक्का गर्नुको कारणब
सबै पढ्नुहोस