काठमाडौं- साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।
यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्पूर्ण फ्रेमसँगै घुम्छ । चौकोर पांग्रा स्थिर बस्छ अनि त्यसको कुनामा रहेको ट्य्राक घुमेर गति लिन्छ ।
Fully functioning bike, with square wheels
— Science girl (@gunsnrosesgirl3) April 26, 2023
📹The Qpic.twitter.com/dHCjeeuTDm