नेता इमान्दार नहुँदा देशको ढुकुटी रित्तियो : सभापति लामिछाने
बैशाख ३, २०८०काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा इमान्दार नेताहरु नहुँदा देशको ढुकुटी रित्तिएको बताउनुभएको छ । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभामा आइतबार लामिछानेले सो कुरा बताउनुभएको हो । देशमा अथाह आर्थिक सम्भावना भए पनि इमान्दार नेतृत्व नहुँदा देशले प्रगति गर्न नसकेको उहाँले बताउनुभयो । ‘कुनै पनि कालखण्डमा भएका
सबै पढ्नुहोस