एनसिएल फुटबलमा प्ले अफमा पुग्ने चारवटै टोली तय, फाइनल पुग्न धनगढी र काठमाडौं भिड्ने
बैशाख २५, २०७८काठमाडौं - पहिलो संस्करणको दशरथ रंगशालामा जारी नेपाल सुपर लिग(एनसिएल) फुटबलमा प्ले अफ पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेका छन्। फाइनल पुग्न काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुने छ। यो खेलमा पराजित हुने टोलीले बुटवल र ललितपुरबीच हुने खेलको विजेतासँग फेरी फाइनल प्रवेशका ला
सबै पढ्नुहोस