कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर गरिने
जेठ २९, २०७८काठमाडाैं: नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सहमति भएको छ। शनिबार बसेको कांग्रेस पदााधिकारीको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि कार्यतालिका हेरफेर गर्ने सहमति गरेको हो । महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए
सबै पढ्नुहोस