×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘सलार’ टिमसँग पुनः सहकार्य गर्दै अभिनेता प्रभास

‘सलार’ टिमसँग पुनः सहकार्य गर्दै अभिनेता प्रभास

जेठ ३०, २०७८

दक्षिण भारतीय अभिनेता प्रभास हाल चलचित्र ‘आदिपुरुष र सलार’को छायाङ्कनमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘राधेश्याम’ प्रदर्शनको तयारीमा छ भने नाग आश्विनको साइन्स फिक्सन चलचित्र प्रिप्रोडक्सनमा छ । त्यसपछि प्रभास सलार टिमसँग दोस्रो पटक सहकार्यको तयारीमा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दिल राजुको लगानी रहने उक्त चलचित्रको चाँडै घोषणा हुँदैछ । निर्देशक प्रशान्त निलले चलचित्र निर्देशन गर्दैछन् । &

सबै पढ्नुहोस