×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकीका मुख्यन्यायाधिवक्ताले दिए राजीनामा

गण्डकीका मुख्यन्यायाधिवक्ताले दिए राजीनामा

गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै कानूनी सल्लाहकारको रुपमा रहने मुख्यन्यायाधिवक्ताले राजीनामा दिएका छन् । मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यन्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

 

प्रतिकृया दिनुहोस्