×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘क्या जमाना आ’ को दोस्रो सिजन तयार

‘क्या जमाना आ’ को दोस्रो सिजन तयार

साउन १९, २०७८

हास्य शृङ्खला ‘क्या जमाना आ !’ को दोस्रो सिजन आउने भएको छ । दोस्रो सिजनको फर्स्ट लुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । धतुरे बाको नामबाट परिचित कलाकार सिपी पुडासैनीको लेखन तथा निर्देशन यस शृङ्खलामा रहेको छ । केशव सापकोटा शृङ्खला निर्देशक रहेको शृङ्खलामा सिपी पुडासैनी, शेखर चापागाईँ, केशव सापकोटा, सीताराम दाहाल, जगदीश अधिकारी, ज्योत्स्ना सुवेदी, दिपु खड्का, आयुष ला

सबै पढ्नुहोस