×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

८ लाख डोज भेरोसेल खोप काठमाडौंमा आइपुग्यो , आजै थप ८ लाख आउँदै

८ लाख डोज भेरोसेल खोप काठमाडौंमा  आइपुग्यो , आजै थप ८ लाख आउँदै

काठमाडौँ -चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।
गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।
उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए।
भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ,' उनले भने।

प्रतिकृया दिनुहोस्