‘जार’को फर्स्ट लुक पोस्टर सार्वजनिक
भदौ २२, २०७८काठमाडौँ- चलचित्र ‘जार’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायकद्वय सौगात मल्ल र अनुपविक्रम शाहीको साथमा नायिका गीताञ्जली थापालाई समेटिएको छ । यो चलचित्र मुख्य ३ पात्रकै वरिपरि घुमेको छ । फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो चलचित्रलाई इन्द्रबहादुर राईले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होप रिल एन्ड एलए सर्ट्स’ को सहकार्यमा यो चलचित्र निर्माण गरे
सबै पढ्नुहोस