घुससहित सिडिओ कार्यालयका कर्मचारी पक्राउ
भदौ २३, २०७८जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । नायब सुब्बा चौधरी जनकपुरको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैया घुस लिएका थिए । सोही बेला अख्तियार दुरुपयोग अ
सबै पढ्नुहोस