×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानमा नेपाली चेलीले सात महिनामै ज’न्माईन एकैपटक तीन सन्तान

जापानमा नेपाली चेलीले सात महिनामै ज’न्माईन एकैपटक तीन सन्तान

 

जापान -‘छोरा भाग्यले हुन्छ भने छोरी सौभाग्यले हुन्छ । छोरा र छोरी दुबै दिन सफल भएकोमा बधाई सहित स्वा’स्थ्यलाभको कामना ।’ यि शब्दहरु हुन् बालकृष्ण खनालका । जो एकैपटक तीन सन्तानका पिता बनेका छन् ।

त्यो पनि दुई छोरा र एक छोरीको । संभवत जापानमा पहिलो पटक नेपाली महिलाबाट ७ महिना पनि नपुगेको ग’र्भबाट दुई छोरा र एक छोरीलाई जन्मदिनुभएको हो बर्षा बासकोटा खनालले ।स्वास्थ्यमा समस्या आउनसक्ने देखेपछि चिकित्सहरुको सल्लाहमा दुई साता

जापान ।‘छोरा भाग्यले हुन्छ भने छोरी सौभाग्यले हुन्छ । छोरा र छोरी दुबै दिन सफल भएकोमा बधाई सहित स्वा’स्थ्यलाभको कामना ।’ यि शब्दहरु हुन् बालकृष्ण खनालका । जो एकैपटक तीन सन्तानका पिता बनेका छन् ।

त्यो पनि दुई छोरा र एक छोरीको ।संभवत जापानमा पहिलो पटक नेपाली महिलाबाट ७ महिना पनि नपुगेको ग’र्भबाट दुई छोरा र एक छोरीलाई जन्मदिनुभएको हो बर्षा बासकोटा खनालले ।स्वास्थ्यमा समस्या आउनसक्ने देखेपछि चिकित्सहरुको सल्लाहमा दुई साता

.सेप्टेम्बर १४ तारिख बिहान ६ बजेको समयमा पहिलो सन्तानको रुपमा दुई छोरा र एक छोरीलाई श्रीमती बर्षाले जन्मदिएको खनालले जानकारी दिनुभयो ।क्यो’रिन् विश्वविद्यालय अस्पताल मिताकामा बर्षाले बच्चालाई जन्मदिनुभएको हो । खनाल परिवार राजधानी टोकियोको को’कुबुन्जि बसोबास गर्दै आउनुभएको छ ।

विद्यार्थी भिषामा आएर हाल व्यवसाय गर्दै आउनुभएका खनालका तीन सन्तान मध्ये छोराहरु एक १४ सय ग्राम र अर्का १३ सय ७५ ग्रामको हुनुहुन्छ । त्यसैगरि छोरी ९८५ ग्राम तौलको हुनुहुन्छ ।तौल कम भएपनि बच्चाहरु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सहरुले बताएको बालकृष्ण खनालले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्