गोरखामा भट्टको कमब्याक, जसपा अध्यक्ष बने
भदौ २९, २०७८पोखरा- जनता समाजवादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । सङ्गठन सुदृढीकरण जनजागरण कार्यक्रमका अवसरमा उनलाई अध्यक्ष तोकिएको हो । भट्ट तत्कालीन माओवादीका प्रभावशाली नेता हुन् । वरिष्ठ नेता तथा हालका जसपा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले विद्रोह गरेर नयाँ शक्ति गठन गरेपछि उनी पार्टीमा निष्क्रिय बने । तत्कालीन समयमा उनलाई भट्टराई समूहमै गनिन्थ्यो । उनलाई लामो समय
सबै पढ्नुहोस