असोज १८: आजको राशिफल, हेर्नुहोस् तपाईंको दिन कस्तो रहनेछ ?
असोज १८, २०७८काठमाडौँ : मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला। आफ्नाे लाभांशमा अरूले दाबी गर
सबै पढ्नुहोस