×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिशुली नदीमा एक युवकको शव भेटियो

त्रिशुली नदीमा एक युवकको शव भेटियो

 चितवन -चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।

प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्