बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
पुस ३, २०७८काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा नायब सुब्बा पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपा
सबै पढ्नुहोस