×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहान्त्रीमा मन्सुर निर्वाचित

कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहान्त्रीमा मन्सुर निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामा आउने क्रम जारी छ । शुक्रबार सम्पन्न भएको मतगणनामा मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

सहमहान्त्रीका लागि खसेको कुल ४६८६ मतमध्ये २७७६ मत प्राप्त गरेका मन्सुरले आफ्ना प्रतिस्पर्धी वकिल शेखलाई ९०५ मतले पराजित गरेका हुन् ।

त्यस्तै, अर्का प्रत्यासी शेखले भने १८७१ मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा खसेको ४६८६ मत खसेको थियो।

उनी सभापति शेरबहादुर देउवा टिमका हुन् ।

 

प्रतिकृया दिनुहोस्