नर्भिक अस्पतालको साधारण सभा पुस २८ गते हुने
पुस ८, २०७८काठमाडौँ- पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा बोलाएको छ । नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारण सभा आगामी पुस २८ गते बुधवारका दिन ११ः३० बजेबाट सुरु हुने जनाएको छ । सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभा
सबै पढ्नुहोस