×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पालिकाका कर्मचारीको सरुवा स्थगित

पालिकाका कर्मचारीको सरुवा स्थगित

काठमाडौं - सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।
लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्