यस्ताे बन्याे कांग्रेसकाे नबनिर्वाचित देउवा नेतृत्वकाे नयाँ टिम
पुस ९, २०७८काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार सकिएको हो । कांग्रेसमा १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहि
सबै पढ्नुहोस