दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो
पुस ३, २०७८एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीमा थप १० जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ गर्न पठाएका मध्ये १० जनामा ओमिक्रोनको संक्रमण भेटिएको भारतीय संचारमाध्यममा खबर छ । यससँगै भारतमा ओमिक्रोन भाइरस संक्रमितको संख्या ९७ पुगेको छ । दिल्लीमा मात्र ओमिक्रोनबाट २० जना संक्रमित भएका छन् । तर, ओमिक्रोनको नया
सबै पढ्नुहोस